क्लिनरलाई यौन दुव्यर्वहार गर्ने गोर्खा सैनिक बारे बेलायती अदालतमा सुनवाई

लण्डन । क्लिनरलाई शौचालयमा लगेर सेक्स गर्न खोज्ने गोर्खा सैनिक माथि वेलायतको एक अदालतमा सुनवाई भएको छ । २६ वर्षीय राइफलम्यान ताराहाङ राईले काम गर्दागर्दै महिलालाई पटकपटक चुम्बन मागेको आरोप लागेको थियो । उनले क्लिनरले माथि यौन दुव्र्यवहार गरेको आरोप अस्वीकार गरेका छन् । ती ब्रिटिस गोर्खाले सेक्सको लागि ती क्लिनरलाई क्यूबिकलमा तान्ने प्रयास गरेको … Continue reading क्लिनरलाई यौन दुव्यर्वहार गर्ने गोर्खा सैनिक बारे बेलायती अदालतमा सुनवाई